काठमाडौं महानगरले आफ्नै टेलिभिजन स्थापना गर्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०४० दिन अगाडि
काठमाडौं महानगरले आफ्नै टेलिभिजन स्थापना गर्ने

काठमाडौं- काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन स्थापना गर्ने भएको छ ।

 

आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले यस्तो घोषणा गरेकी हुन् ।

टेलिभिजन स्थापनाका लागि महानगरले ५ करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिइन्