मिसेस डिभा नेपालको ताज साेनिकालाई

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०४१ दिन अगाडि
मिसेस डिभा नेपालको ताज साेनिकालाई

काठमाडौंँ - ‘मिसेस डिभा नेपाल–२०२३’ को उपाधि धरानकी सोनिका राईले जितेकी छन् ।

हिमालयन मुभिजद्वारा आयोजित प्रतियोगिताको फष्ट रनरअप प्रमिला माझी र सेकेन्ड रनर अप मिना राई भए । विवाहित महिलाहरुको सौन्दर्य निखार्ने उद्देश्यले आयोजित प्रतियोगितामा अभिनेता विशाल विष्ट, मनिष राउत, सौन्दर्यकर्मी हेमा पुनमगर, मिसेस हिमालयन नेपाल २०२० माया लगायत निर्णायक रहेका थिए । स्पार्कल आर्ट एकेडेमीले विविध नृत्यहरु प्रस्तुत गरेको प्रतियोगिताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिइन् ।