नेपालगञ्ज कारागारभित्र एक जना कैदी मृत भेटिए

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०१७ दिन अगाडि
नेपालगञ्ज कारागारभित्र एक जना कैदी मृत भेटिए

 काठमाडाै‌ -बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत फेला परेका छन् ।

जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए ।  गुप्ताले तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए ।घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र मृत्युको कारणबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आचार्यले बताए ।