तीन संसदीय समितिको बैठक बस्दै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०३१ दिन अगाडि
तीन संसदीय समितिको बैठक बस्दै

 काठमाडाै‌ -आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।

आज महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्दै छ भने अर्थ समितिको बैठक बिहान १० बजे बसेको छ ।  त्यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्राेत समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । समितिहरूमा समितिगत विषयमा छलफल हुनेछ ।