समाजवादी मोर्चाको पहिलो बैठक सुरु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२३६ दिन अगाडि
समाजवादी मोर्चाको पहिलो बैठक सुरु

 काठमाडाै‌ -समाजवादी मोर्चा, नेपालको पहिलो बैठक सुरु भएको छ। नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय, आलोकनगरमा बैठक सुरु भएको हो।

बैठकमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु सहभागी छन्। मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविकाका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा बैठकमा छलफल हुने बताइएको छ।