संसद् अवरोध हटाउन प्रमुख दलका शीर्ष नेताहरु छलफलमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२३६ दिन अगाडि
संसद् अवरोध हटाउन प्रमुख दलका शीर्ष नेताहरु छलफलमा

काठमाडाै‌ -संसद् अवरोध हटाउने विषयमा छलफलका लागि प्रमुख तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन्।

सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री  पुष्पकमल  दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन्।