राष्ट्रिय सभाको बैठक स्थगित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०२५ दिन अगाडि
राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं - राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

आज बिहान ११ बजेर १ मिनेटमा बोलाइएको बैठक विशेष कारण देखाउँदै बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको हो ।  विशेष कारण भनिए पनि प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि बैठक स्थगित गरिएको स्रोतले बतायो ।सीताको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको छ ।