धार्मिक यात्राको आयाेजना गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२२८ दिन अगाडि
धार्मिक यात्राको आयाेजना गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले आज धार्मिक यात्रा गर्ने भएको छ ।

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले साउने सोमबारको पहिलो दिन धार्मिक यात्रा गर्न लागेको हो । 

सो पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रका अनुसार सो धार्मिक यात्रा मैतीदेवीवाट सुरु भई पशुपतिनाथमा गएर समापन हुनेछ ।

जसका लागि दिउँसो १ बजे समय तोकिएको छ ।