काठमाडाै - आज बुधवार पनि सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।
बुधवार अपराह्न ४ बजे बस्ने छ । बैठकमा केन्द्रीय सदस्य र पदाधिकारीले आफ्ना विचार राखिसकेपनी, सभापति शेरबहादुर देउवाले बोल्न बाँकी छ। सभापति देउवाले बैठक अघि पदाधिकारिहरूसँग केन्द्रीय समिति बैठकाे निर्णय बारे छलफल गर्ने छन् । बैठक आज सभापति देउवाको सम्बोधन र निर्णयसँगै समाप्त हुनेछ ।