कोसी प्रदेश मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटको फैसला आज हुँदै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०१० दिन अगाडि
कोसी प्रदेश मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटको फैसला  आज हुँदै

 काठमाडाै‌-कोसी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको फैसला आज हुँदै छ ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएको हो । इजलासले बुधबार सुनुवाइ सकेकाले बिहीबार फैसला सुनाउने भएको हो ।