सेनाको निमित्त प्रवक्ताका रुपमा अशोक गुरुङ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १००९ दिन अगाडि
सेनाको निमित्त प्रवक्ताका रुपमा अशोक गुरुङ

काठमाडाै‌ - महासेनानी अशोक गुरुङले नेपाली सेनाको निमित्त प्रवक्ताका रुपमा आजदेखि कार्यभार सम्हाल्ने भएका छन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार, हालका प्रवक्ता कृष्णप्रसाद भण्डारी काम विशेष कार्यक्रममा भाग लिन विदेश गएकाले केही समयका लागि उनले प्रवक्ताको पदभार सम्हालेको छन् । महासेनानी गुरुङ, जो हाल उपत्यका पृतनामा कर्मचारी हन्, पहिले उनले सैनिक जनसम्पर्क निर्देशनालयमा काम गरेका थिए ।