बसन्त थापा र समिक्षाको आवाजमा निरोज भट्टको नयाँ गीत 'खिच फोटो खिच' बजगारमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १००४ दिन अगाडि
बसन्त थापा र समिक्षाको आवाजमा निरोज भट्टको नयाँ गीत 'खिच फोटो खिच'  बजगारमा

काठमाडाैं-  निरोज भट्टको “खिच फोटो खिच” बोलको गीत सार्वजनिक भएको छ। 

रमेश परियारको शब्द/संगीत रहेको “खिच फोटो खिच” बोलको गीतमा लोकप्रिय गायक बसन्त थापा र समिक्षा अधिकारीको आवाज रहेको छ ।

गीतको भिडियाेमा सुमन परियार,समारिका ढकाल, स्मारिका ढकाल र सुरेश कोहिलकाे अभिनय रहेको छ । 

जेरी भण्डारीको निर्देशन र कोरियोग्राफी तथा राजेश घिमिरेको छायांकन सुजन कोईरालाको सम्पादन रहेको छ । सार्वजनिक भएको उक्त म्युजिक भिडियो निरोज भट्टको अफिसियल यूटुव च्यानलबाट हेर्न सकिन्छ ।