राष्ट्रपति पौडेलसँग संयुक्त अरव ईमिरेट्सका राजदूतद्वारा शिष्टाचार भेट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १००५ दिन अगाडि
राष्ट्रपति पौडेलसँग संयुक्त अरव ईमिरेट्सका राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त अरव ईमिरेट्स (युएई)का राजदूत अब्दुल्ला सईद जर्वान अलसम्सीले शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा मंगलबार राजदूत सम्सीले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्  । सो अवसरमा नेपाल र युएईबीच रही आएको सम्वन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपचि कार्यालयले जनाएको छ ।