माधव कुमार नेपालकाे युरोप भ्रमण

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १००१ दिन अगाडि
माधव कुमार नेपालकाे युरोप भ्रमण

 काठमाडौं - नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल युरोप भ्रमणमा गएका छन् ।

प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आज बिहान साढे सात बजे माधव कुमार नेपाल टर्किस एयरलाइन्सको विमानबाट जेनेभातर्फ प्रस्थान गरेका हुन् । प्रवासी नेपाली एकता मञ्च युरोपले स्वीटजरल्याण्ड र लण्डनमा आयोजना गरेको कार्यक्रममा नेपाल सहभागी हुने उनको सचिवालयले जनाएको छ । पूर्वप्रधानमन्त्री नेपाल आगामी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम छ ।