सत्ता पक्ष र प्रतिपक्ष दल बीचकाे बैठक सकियाे विना निश्कर्ष

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९९९ दिन अगाडि
सत्ता पक्ष र प्रतिपक्ष दल बीचकाे बैठक सकियाे विना निश्कर्ष

काठमाडाैं- प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य गर्न भन्दै बसेको सत्ता पक्ष र प्रतिपक्ष दलको बैठक बिना सहमति सकिएको छ ।

बैठक सञ्चालनको विषयमा कुरा नमिलेपछि प्रतिनिधिसभाको बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

सभामुख देवराज घिमिरेका प्रेस सल्लाहाकार शेखर अधिकारीले आज अपराह्न ४ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरेर भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।