एयर इन्डियाको विमान त्रिभुवन विमानस्थलको धावनमार्गमै अड्कियो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९९१ दिन अगाडि
एयर इन्डियाको विमान त्रिभुवन विमानस्थलको धावनमार्गमै अड्कियो

काठमाडौं -एयर इन्डियाको काठमाडौं दिल्ली उडानको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा अड्किएको छ ।

विमानस्थल स्रोतका अनुसार उडान नम्बर २१६ को जहाजको ह्विललक भएका कारण धावनमार्गमै अड्किएको हो ।