चर्काे शुल्क वृद्धिविरुद्ध प्रधानमन्त्री निवास अगाडि नेविसंघकाे प्रदर्शन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९७८ दिन अगाडि
चर्काे शुल्क वृद्धिविरुद्ध प्रधानमन्त्री निवास अगाडि नेविसंघकाे प्रदर्शन

 काठमाडाै‌ -कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीनिवास बालुवाटारको ३ नम्बर गेटअगाडि कालो झन्डा देखाउँदै विरोध गरेको छ। 

इन्जिनियरिङ अध्ययनमा चर्को शुल्क वृद्धि फिर्ता र डिनको राजीनामा माग गर्दै संघले विरोध गरेकाे हाे । प्रदर्शनका क्रममा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ।