शुल्क वृद्धिविरुद्ध नेविसंघकाे प्रदर्शन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९७७ दिन अगाडि
शुल्क वृद्धिविरुद्ध नेविसंघकाे प्रदर्शन

 काठमाडाै‌ -कांग्रेसनिकट नेपाल विद्यार्थी संघले मंगलबार पनि पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानको चर्को शुल्क वृद्धिविरुद्ध प्रदर्शन गरेकाे छ।

संस्थानले गरेको शुल्क वृद्धि फिर्ताको माग गर्दै नेविसंघका विद्यार्थीले डिन शशिधरराम जोशीको पुत्ला बनाएर विरोध जनाएका हुन्।