क्यानको बागमती अध्यक्षमा पारस खड्का विजयी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९७४ दिन अगाडि
क्यानको बागमती अध्यक्षमा पारस खड्का विजयी

काठमाडाै‌ -नेपाल क्रिकेट संघ (क्यान)को बागमती अध्यक्षमा राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का विजयी भएका छन्।

खड्काको प्यानल नै विजयी भएको हो। अध्यक्ष पदका लागि चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पिया उनीसँग प्रतिस्पर्धामा थिए।