भारतविरुद्ध नेपालको सय रन पूरा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९७१ दिन अगाडि
भारतविरुद्ध नेपालको सय रन पूरा

काठमाडाै‌ -क्रिकेटको महाशक्ति भारतसँग पहिलो एकदिवसीय म्याच खेलिरहेको नेपालले सय रन पूरा गरेको छ । 

श्रीलंकाको कान्डीस्थित पालेकेले स्टेडियममा एसिया कप २०२३ अन्तर्गत समूह चरणको अन्तिम खेल खेलिरहेको नेपालले २१.३ ओभरमा तीन विकेटको क्षतिमा एक सय रन पूरा गरेको हो । ओपनर आसिफ सेख ४४ रन बनाएर क्रिजमा डटिरहेका छन् । अर्को इन्डमा कुशल मल्ल छन् । ७५ बलको सामना गरेका आसिफले ४४ सात चौका प्रहार गरिसकेका छन् ।