राष्ट्रप्रति पौडेलले गरे जानकी मन्दिरमा पूजा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९५१ दिन अगाडि
राष्ट्रप्रति पौडेलले गरे जानकी मन्दिरमा पूजा

काठमाडौं - राष्ट्रप्रति रामचन्द्र पौडेलले जानकी मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेका छन् ।

सोमबार उनले जानकी मन्दिरमा विशेष पूजा अर्चना गरेका हुन् ।राष्ट्रपति पौडेलले आज दिउँसो जनकपुरधाममा जिल्ला प्रहरी कार्यालय अगाडि निर्मित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रमे छ । राष्ट्रप्रति पौडेलले गरे जानकी मन्दिरमा पूजा राष्ट्रपतिको भ्रमणलाई लक्षित गर्दै जनपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ ।