एसियाडका लागि सन्दीप लामिछाने चीन प्रस्थान गर्दै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९५० दिन अगाडि
एसियाडका लागि सन्दीप लामिछाने चीन प्रस्थान गर्दै

 काठमाडाै‍ -क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीन गएका छन् । 

 मंगलबार साढे १२ बजेको उडानमा उनी चीन जान लागेका हुन् ।उनले आफू मानसिक रूपमा कमजोर बनेको भन्दै एसिया कप खेल्न नसक्ने बताएका थिए । क्रिकेट संघका पदाधिकारीहरुसँग थप छलफलपछि उनी मंगलबार चीनतर्फ जान तयार भएका हुन् । एसियाडका लागि नेपाली टोली चीन गए पनि सन्दीप मुद्दाका कारण रोकिएका थिए । आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएको थियो ।