चिकित्सकमाथि कुटपिट गर्नेमाथि कारबाही गर्न समितिको निर्देशन 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९४४ दिन अगाडि
चिकित्सकमाथि कुटपिट गर्नेमाथि कारबाही गर्न समितिको निर्देशन 

काठमाडौं -शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ ।

चिकित्सकमाथि हुने गरेको दुर्व्यवहारको सम्बन्धमा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्यसँग सम्बन्धित संघ संस्थाहरुसँगको छलफलमा उनले, समितिले चिकित्सकहरुमाथि हुने गरेको दुर्व्यवहारको सम्बन्धमा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्यसँग सम्बन्धित संघ संस्थाहरुसँगको छलफलपछि दोषिलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।
चिकित्सकमाथि दुर्वव्यवहार गर्नेलाई कारबाही गर्न र सुरक्षित वातावरण तयार पार्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने, र स्वास्थ्य क्षेत्रका समस्याबारे अध्ययन गर्न उप समिति गठन गर्ने तथा  कार्यदल गठन गर्ने समिति सभापति भानु भक्त जोशीले जानकारी दिए ।