एमाले मधेस प्रदेश अधिवेशन आज-  अध्यक्ष ओलीले उद्घाटन गर्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९३५ दिन अगाडि
एमाले मधेस प्रदेश अधिवेशन आज-  अध्यक्ष ओलीले उद्घाटन गर्ने

 काठमाडाै‌- नेकपा एमाले मधेस प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदैछ । 

अधिवेशन अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने र दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने भएको छ ।  नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण अधिवेशनमा एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवास लगायत अत्यावश्यक सबै तयारी भएको छ  ।