अधिकृत क्याडेट पदका लागि नेपाली सेनाले माग्यो २२९ जना सेनानी !

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९०१ दिन अगाडि
अधिकृत क्याडेट पदका लागि नेपाली सेनाले माग्यो २२९ जना सेनानी !

काठमाडाैं- नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि आवेदन आव्हान गरेको छ । 

रिक्त २२९ अधिकृत पद  खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको भर्ना छनोट निर्देशनालयले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।

जारी सूचनामा मंसिर २३ गतेसम्म आवेदन दिन सकिने उल्लेख छ । दोब्बर दस्तुर बुझाएर भने एक हप्ता पछिसम्म आवेदन दिन सकिनेछ ।

सेनाले दरखास्त आह्वान गरेको पत्र