काठमाडौं - टी–२० विश्वकपमा बहराइनलाई हराउँदै ओमान विश्वकपमा छनोट भएको छ ।
कीर्तिपुर मैदानमा बहराइनले दिएको १०७ रनको चुनौती भेटाउँदै विश्वकपमा छनोट भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ९ विकेटको क्षतिमा १०६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओमानले बिना विकेट ३५ बल बाँकी रहँदै सहज जित निकाल्यो । ओमानका लागि कश्यप प्रजापतीले अविजित ५७ रन बनाए । प्रतिक अथाभाले ४८ रनमा अविजित रहे ।