तीनकुनेमा युवा संघ र अनेरास्ववियुको प्रदर्शन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८९२ दिन अगाडि
तीनकुनेमा युवा संघ र अनेरास्ववियुको प्रदर्शन

काठमाडाै‌ - काठमाडौंको तीनकुने क्षेत्रमा नेकपा (एमाले) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियुले प्रदर्शन गरेका छन्।

'सरकार र अराजकतावादीविरूद्ध' भन्दै युवा संघ र अनेरास्ववियुले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा युवा संघ इन्चार्जसमेत रहेका एमाले नेता महेश बस्नेतलगायतले बोलेका थिए।