तीनकुनेमा प्रहरी तैनाथीले सर्वसाधारणलाई सास्ती

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८९१ दिन अगाडि
तीनकुनेमा प्रहरी तैनाथीले सर्वसाधारणलाई सास्ती

 काठमाडाै‌ -दुर्गा प्रसाई समर्थित समूहको रहेको शंकामा सर्वसाधारणलाई पनि प्रहरीले रोकछेक गर्न थालेपछि राजधानीको तीनकुनेमा आउजाउ गर्नेलाई सास्ती भएको छ ।

प्रसाई समूहलाई प्रशासनले तीनकुने क्षेत्रमा प्रदर्शनमा रोक लगाएको छ ।