गाजा युद्धमा मारिने पत्रकारको संख्या ९९ पुग्यो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८६१ दिन अगाडि
गाजा युद्धमा मारिने पत्रकारको संख्या ९९ पुग्यो

काठमाडौं - गाजा क्षेत्रमा जारी इजरायल र प्यालेस्टाइनी समूह हमासबीचको युद्धमा अहिलेसम्म् ९९ जना पत्रकार मारिएका छन् । 

गत ७ अक्टोबरबाट सुरू भएको युद्धमा परी अहिलेसम्म मृत्यु हुनेको पत्रकारको संख्या ९९ पुगेको गाजाको सरकारी सञ्चार माध्यमले जनाएको छ । 
इजरायली सेनाले मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा गरेको आक्रमणमा मारिने मुहम्मद खलिफा पछिल्लो पत्रकार हुन् ।