बालुवाटारमा शीर्ष नेताको बैठक, प्रधानमन्त्रीसँगै देउवा र ओली सहभागी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८६१ दिन अगाडि
बालुवाटारमा शीर्ष नेताको बैठक, प्रधानमन्त्रीसँगै देउवा र ओली सहभागी

 काठमाडौं -प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् । संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगोमा पुर्‍याउन नेताहरू छलफलमा जुटेका हुन् ।