राष्ट्रियसभामा मधेशबाट उषा चौधरी र अर्जुन सिंह एमाले उम्मेदवार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८४७ दिन अगाडि
राष्ट्रियसभामा मधेशबाट उषा चौधरी र अर्जुन सिंह एमाले उम्मेदवार

 काठमाडाै‌ -नेकपा एमालेले राष्ट्रियसभामा मधेश प्रदेशको पनि उम्मेदवार टुंगो लगाएको छ ।

प्रदेश सचिव अर्जुन पौडेलका अनुसार, उषा चौधरी र अर्जुन सिंह उम्मेदवार बन्ने भएका छन् । ‘नाम टुंगो लागेको छ, अब यो नाम फेरिदैन’, पौडेलले भने । आगामी ११ माघमा हुने राष्ट्रियसभा चुनावका लागि भोलि मनोनयन दर्ता हुँदैछ । एमालेले चुनाव हुने १९ वटै पदमा उम्मेदवारी दिने तयारी गरेको छ ।