सूर्य तामाङले लिए डेब्यू विकेट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८१३ दिन अगाडि
सूर्य तामाङले लिए डेब्यू विकेट

काठमाडौं -सूर्य तामाङले एकदिवसीय क्रिकेटमा पहिलो विकेट लिएका छन् ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा क्यानडाविरुद्ध दोस्रो एकदिवसीय क्रिकेटमा सूर्यले नेपाललाई ३५औं ओभरको पाँचौं बलमा विकेट लिएका हुन् । बिहीबार सिनियर टिममा डेब्यू गरेका उनले विकेट लिन सकेका थिएनन् । शनिबार ३४.५ ओभरमा उनले हर्श ठाकेरलाई कट बिहाइन्ड गर्दै पहिलो विकेट लिएका हुन् । यससँगै क्यानडाको स्कोर १९३/५ छ ।