अन्नपूर्ण पदयात्राबाट फर्किएका २ जना कोरियन नागरिक बेपत्ता
-नेपाल विशेष
८०९ दिन अगाडि
काठमाडाै - पोखराबाट २ जना कोरियन नागरिक बेपत्ता भएका छन् ।
अन्नपूर्ण पदयात्राबाट फर्किएका उनीहरू बेपत्ता भएका हुन् । बुधवार टान गण्डकीले सूचना निकाल्दै उनीहरू हराएको पुष्टि गरेको हो । बेपत्ता हुनेहरूमा लिम सोल झी र पार्क जुहा छन् ।