काठमाडौँ -नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ ।
पहिलो ओभरमा नै नेपालले विकेट लिन सफल भएको हो । तेस्रो बलमा सोमपाल कामीले शून्य रन बनाएका माइकल लेभिटलाई क्याच आउट गराएका हुन् ।