काठमाडाै-नेपाली साङ्गीतिक बजारमा एकपछी अर्को गित आउने क्रम जारी छ माया र प्रेमले सजिएको "छिन छिन मा "बोलको गीत गायक कमल खत्रीको आवाजमा रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ |
दरबार मार्गको राइजिङ्ग मलमा बिमोचन गरिएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ रचनाकार रमेश अधिकारिले सबै टिमलाई शुभकामना दिएर सुरु गरिएको उक्त कार्यक्रममा अन्य अतिथिहरु रबिन थापा,भिडियो निर्देशक कोरियोग्राफर राजिब समर , बिभोर पोख्ररेल , गायक सबु थापा आशिस भण्डारीको उपस्थित रहेको थियो । गितको रचना तथा संगीत कमल खत्रीको रहेको गितको भिडियोमा सुनिल न्यौपाने ,बिना राउत,अलिशा शर्मा ,करिश्मा शाही ठकुरीको दमदार अभिनय देख्न सकिन्छ |
रोशन बिशकर्माको निर्देशन रहेको भिडियोमा छायांकन देपेन बस्नेत ड्रेस डिजाइन सोनी सिन्जाली मगर ,पुजा गुरुङ्ग , भिडियो सम्पादन तथा कलर दिलसन शाहको टार्जन लिम्बुको प्रोड्क्सन डिजाइनर जट्टा शन्खरको आर्ट रहेको छ | भिडियोलाई समिप इन्टरटेन्मेन्टको युटुब च्यानलमा गएर हेर्न सकिन्छ ।