बालुवाटारबाट १३ जना मिटरब्याज पीडितहरु पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७८८ दिन अगाडि
बालुवाटारबाट १३ जना मिटरब्याज पीडितहरु पक्राउ

काठमाडौँ - बालुवाटारबाट प्रहरीले १३ जना मिटरब्याज पीडितलाई पक्राउ गरेको छ ।

उनीहरूलाई प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट पक्राउ गरिएको हो ।  बालुवाटारबाट ९ जना पुरुष र ४ जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले  बताए ।