गण्डकी सरकारद्वारा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७८८ दिन अगाडि
गण्डकी सरकारद्वारा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडाै‌- नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सो दलका नेता हरिबहादुर चुमानले जानकारी दिए।  माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ। यसअघि मङ्गलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका दुई मन्त्रीलाई पदमुक्त गरेका थिए।