प्रधानमन्त्री दाहाललाई विस्वासको मत नदिन कांग्रेसको ह्वीप

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७८३ दिन अगाडि
प्रधानमन्त्री दाहाललाई विस्वासको मत नदिन कांग्रेसको ह्वीप

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आज ह्वीप जारी गरेको छ ।

बुधबारे (पर्सि ३०)  गते ११ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिने कार्यसूची छ ।  त्यसअघि नै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज गर्दै ह्वीप जारी गर्दे विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्न पार्टी सांसदहरुलाई निर्देशन दिएका छन् ।