पीएनजीविरुद्ध नेपालले चौथो विकेट गुमायो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९५९ दिन अगाडि
पीएनजीविरुद्ध नेपालले चौथो विकेट गुमायो

 काठमाडाै‌ -हङकङमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले ब्याटिङमा खराब प्रदर्शन कायमै राखेको छ ।

आठौँ ओभर नसकिँदै नेपालले चौथो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल १६ बलमा १२ रन बनाएर आउट भएका हुन् । यसअघि गुल्सन झा ६ बलमा १० रन बनाउँदै आउट भएका थिए ।