आयरल्यान्डमाथि नेपालको जित 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९३९ दिन अगाडि
आयरल्यान्डमाथि नेपालको जित 

काठमाडौं -आयरल्यान्ड वल्भ्ससँगको टी–२० सिरिजको फाइनल खेलमा नेपाल ‘ए’ ३ रनले विजयी भएको छ । 

नेपालले दिएको २१४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको आयरल्यान्ड पूरा ओभर खेल्दै ७ विकेटको क्षतिमा २१० रनबाट माथि उक्लन सकेन ।नेपालको जितमा विपिन खत्रीले ३ विकेट लिएका थिए भने नारायण, कमल ऐरी, जोशी र रासिद खानले समान एक÷एक विकेट लिए । यस अघिका दुई खेलमा पराजित भएपछि सिरिज गुमाएको नेपालले तेस्रो खेलमा भने आयरल्यान्ड ‘ए’लाई ३ रनले पराजित गरेको छ ।