बिनय कर्कि र अन्जना सारुले ल्याए Ex lover

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७४८ दिन अगाडि
बिनय कर्कि र अन्जना सारुले ल्याए Ex lover

काठमाडौं- गायिका अन्जना सारुसँगै बिनाय कर्किको  स्वर रहेको  Ex lover बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

बिनय कर्किको शब्द, सङ्गित आयन न्यौपानेको संगीत रहेको गीतको एरेन्ज राजन इशानले गरेका हुन् । भिडियोमा करान गुरुङ र बिना राउतको अभिनय रहेको छ । भिडिओमा दुई पुर्ब प्रेमीको बिचको माया प्रेमलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ ।   भिडिओलाई नितिन चन्दले कलात्मक तरिकाले निर्देशन गरेका छन् । भिडिओ