बझाङ- एमाले उम्मेदवार ७ सय मतले अगाडि, दोस्रोमा कांग्रेस

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७३६ दिन अगाडि
बझाङ- एमाले उम्मेदवार ७ सय मतले अगाडि, दोस्रोमा कांग्रेस

काठमाडौं - बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले लगातार अग्रता बढाउँदै लगेका छन् ।

६२२९ सदर मतमध्ये भण्डारीले २२२९ मत प्राप्त गरेका छन् । दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १५०४ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा तेस्रो नम्बरमा छन् । उनले १४८२ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ९०३ र राप्रपाका उम्मेदवार किशोरकुमार खड्काले ५५ मत प्राप्त गरेका छन् ।