प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७१५ दिन अगाडि
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो

काठमाडौं- सहकारी ठगी प्रकरणको छानबिनका बारेमा गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा कुरा मिल्न नसकेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

संसद सचिवालयले दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको छ ।