सुनको तोलामा १ हजार ६ सय रुपैयाँले बढ्यो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०४ दिन अगाडि
सुनको तोलामा १ हजार ६ सय रुपैयाँले बढ्यो

काठमाडौँ -स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा १ हजार ६ सय रुपैयाँले वृद्धि भएको छ ।

सुनको तोलामा १ हजार ६ सय रुपैयाँले बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलाको १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने १ लाख ४० हजार ९ सय निर्धारण गरिएको छ ।

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला १ लाख ३८ हजार ६ सय ५० मा कारोबार भएकामा आजका लागि भने १ लाख ४० हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।