संसद बैठक १५ मिनेटका लागि स्थगित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७१४ दिन अगाडि
संसद बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं - कांग्रेस सांसदहरूको विरोधका कारण प्रतिनिधिसभा सोमबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन बसेको बैठकमा कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै नाराबाजीसहित विरोध गरेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।