सहकारी छानबिन गर्ने कार्यदलको बैठक आज

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७१३ दिन अगाडि
सहकारी छानबिन गर्ने कार्यदलको बैठक आज

काठमाडौं -सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यदेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्दैछ । 

कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहान ९ बजे बैठक बस्न लागेको हो ।