आरजुको सरकारलाई चेतावनी- ममाथिका सबै फाइल खोलेर देखाउनु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७१३ दिन अगाडि
आरजुको सरकारलाई चेतावनी- ममाथिका सबै फाइल खोलेर देखाउनु

काठमाडौं– नेपाली कांग्रेसकी सांसद डा। आरजु देउवाले आफ्नो बारेमा छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएकी छन् ।

प्रतिनिधि सभाको बैठकपछि प्रतिक्रिया दिँदै आरजुले टिकापुरको जग्गा गएर हेर्न भन्दै आफूमाथिका सबै फाइल खोलेर छानबिन गर्न चुनौती दिएकी हुन् । उनले भनिन्(  ‘जे जे छ सबै फाइल खोलेर देखाउनु । मैले टिकापुरमा ५० हजारमा किनेको हो । सबैले हेर्न सक्नुहुन्छ । सबै कागजात हेर्न सक्नुहुन्छ ।’उनले कांग्रेसले जनताको कुरा उठाएको भन्दै सहकारी ठगी प्रकरण छानबिनबाट सरकार भागिरहेको बताइन ।