संसद बैठकमा कांग्रेसको अवरोध, अर्को बैठक जेठ १३ गते

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७१० दिन अगाडि
संसद बैठकमा कांग्रेसको अवरोध, अर्को बैठक जेठ १३ गते


काठमाडौं  - प्रतिनिधि सभाको बैठक जेठ १३ गते आइतबार बस्ने गरि स्थगित भएको छ । 

आज काङ्ग्रेसको अवरोध पश्चात बैठक आइतबार विहान ११ बजे बस्ने गरि स्थगित भएको हो ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूले पनि बैठक अवरोध गरेका छन् ।  सहकारीको विषयमा संसदीय छानबिन समिति बनाउने निर्णय भएपनि कार्यादेशमा सहमति जुट्न नसक्दा कांग्रेसले अवरोध कायमै राखेका छन् ।