भिडियो अन्तर्वार्ता
प्रतिनिधिसभा सदस्य योगेश भट्टराईसँग नेपाल विशेषले पछिल्लो राजनीतिक अवस्था, संसद् भित्रको गतिरोध, नेपाली काँग्रेसले उठाएका मुद्दा र गणतन्त्र दिवस विशेष भिडिओ संवाद गरेको छ ।
संवादका दाैरानमा सांसद् भट्टराईले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहका पछिल्ला गतिविधि, सङ्घीय सरकार सँगको टसल र यसले दीर्घकालमा पुर्याउने हानिका बारेमा पनि टिप्पणी पनि गरेका छन्ः
भिडियो अन्तर्वार्ता