सरकारी कार्यालयमा विदेशी गलैंचा निषेध

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०६ दिन अगाडि
सरकारी कार्यालयमा विदेशी गलैंचा निषेध

काठमाडौं -सरकारले सरकारी कार्यालयहरूमा विदेशी गलैंचा प्रयोग गर्न नपाइने घोषणा गरेको छ । 

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारी कार्यालयहरूमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए ।त्यस्तै अर्थमन्त्री पुनले ५ लाख परिवारलाई लालपूर्जा दिने घोषणा गरेका छन् ।  देशभरका भूमिहिन परिवालाई जग्गाको लाजपुर्जा दिइने बताएका हुन् ।